कण्डमका यस्ता २ बेफाईदा, जुन ९९ प्रतिशतलाई याद नै हुँदैन (भिडियो)



एजेन्सी । मानिसहरु पछिल्लो समय यौन रोग जस्ता विभिन्न किसिमका रोगहरु र गर्भ रहनबाट बँच्न परिवार नियोजनको अस्थायी साधन कण्डमको प्रयोग गर्दछन्। तर कतिपय मानिसहरु कण्डम प्रयोग नगरी अर्भ निरोधक चक्की पिल्सको पनि प्रयोग गर्दछन्।

जसबाट गर्भ रहनबाट त बँच्छ तर यौन रोगहरुबाट भने बँचाउन सक्दैन। यो पिल्स खाँदा महिलाहरुमा विभिन्न किसिमका समस्याहरु देखा पर्दछन्। त्यसैले मानिसहरु प्राय कण्डमको प्रयोग गर्दछन्। कण्डमको प्रयोगले गर्भ रहनबाट मात्रै बँचाउँदैन विभिन्न किसिमका रोगहरुबाट पनि बँचाउँछ।

तर त्यही कण्डमका पनि केही बेफाईदाहरु छन्। धेरैजसो कण्डम लिटेस्टबाट बन्दछ, लिटेस्ट बढि मात्रामा एक रबरबाट बन्दछ। जसमा बढि मात्रामा प्रोटन मिसिएको हुन्छ । कति मानिसहरुको शरीरमा एलर्जी पनि हुन्छ। यदि तपाईमा पनि लिटेस्टको एलर्जी छ भने तपाईले सिन्थेस्ट कण्डमको प्रयोग गर्नुपर्दछ।

त्यस्तै तपाईले कण्डम लिँदा म्याद नाघेको कण्डम लिनु भयो भने पनि तपाईमा समस्या उत्पन्न हुन सक्छ। म्याद नाघेको कण्डमले उपयुक्त समयसम्म तपाईलाई साथ दिएन भनेपछि गर्भ रहन सक्छ।

Comments