यो शक्तिशाली मन्त्रले फेर्छ तपाईंको भाग्य एक पटक अबस्य पढ्नुहोस हिन्दू धर्ममा विष्णुसहस्रनाम सबभन्दा पवित्र स्तोत्रमध्येको एक हो । यसलाई पाठ र मनन गर्दा इच्छाहरू पूर्ण हुन्छन् । सबैलाई यो लामो मन्त्र पढ्न फुर्सद नहुन सक्छ । त्यसैले तल दिइएको मन्त्र पढ्दा मात्र पनि विष्णुसहस्रनामको पाठबराबरको फल प्राप्त हुन्छ ।
नमोस्त्वनन्ताय सहस्रमूर्तये सहस्रपादाक्षिशिरोरुबाहवे सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटि युगाधारिणे नम : । जीवनमा आइपर्ने कुनै पनि किसिमका बाधाहरूबाट छुटकारा पाउनका लागि प्रतिदिन बिहानबिहानै यो मन्त्र जप गर्नुस् । सिङ्कुटी डटकम बाट साभार गरिएको
यो शक्तिशाली मन्त्रले फेर्छ तपाईंको भाग्य एक पटक अबस्य पढ्नुहोस हिन्दू धर्ममा विष्णुसहस्रनाम सबभन्दा पवित्र स्तोत्रमध्येको एक हो । यसलाई पाठ र मनन गर्दा इच्छाहरू पूर्ण हुन्छन् । सबैलाई यो लामो मन्त्र पढ्न फुर्सद नहुन सक्छ । त्यसैले तल दिइएको मन्त्र पढ्दा मात्र पनि विष्णुसहस्रनामको पाठबराबरको फल प्राप्त हुन्छ ।
नमोस्त्वनन्ताय सहस्रमूर्तये सहस्रपादाक्षिशिरोरुबाहवे सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटि युगाधारिणे नम : जीवनमा आइपर्ने कुनै पनि किसिमका बाधाहरूबाट छुटकारा पाउनका लागि प्रतिदिन बिहानबिहानै यो मन्त्र जप गर्नुस् ।
Comments
Post a Comment