
भक्तपुर : बलिउड अभिनेत्री सोनाली बेंद्रे हालै न्युवर्कमा क्यान्सरको उपचार गराई रहेकी छिन्। यस्तोमा उनी सामाजिक संजालमार्फत आफ्नो फ्यानहरुसँग जोडिएकी छिन्। उनको परिवार र साथीहरुले सोनालीको साथमा समय विताएर उनीभित्र सकारात्मकताले भरिएको छ। सोनालीकी बेस्ट फ्रेन्ड सुजैन खानले सोनालीको साथमा आफ्नो एक तस्बीर पोस्ट गरेकी छिन्। यस तस्बिरमा यी ३ मित्र निकै खुसी देखिएकी छिन्।सुजैन खानले यस तस्बिर पोस्ट गर्दै भावुक म्यासेज लेखिन। सुजैनले लेखिन,'मलाई थाहाँ छ... मलाई रामरी थाहाँ छ कि हाम्रो जीन्दगीमा जति नै भयानक तुफान आए पनि हामी एकअर्काको साथ् सधै रहन्छौ र सबै समस्यालाई किनारा लगाउछौ। मलाई थाहँ छ कि संसारमा जति पनि प्रस्न छ उनको लागि मेरो यही जवाफ छ र अब आउने हाम्रो समय निकै सुन्दर छ...किनभने मेरो साथमा त्यस समयमा यी व्यक्तिहरु हुनेछन.. मेरो शक्ति।'
Comments
Post a Comment