मलेसिया बाट आयो सारै दुखद खबर



मलेसिया बाट आयो सारै दु:खद खबर’।लिम्बुवान सङ्खसभा निबासी सुमन सुनुवार केही कमाउन्छु र मेरो १ छोरा १ छोरिलाइ सुखि परिवारला राख्छु भने सोच लिएर लिङ स्टार मेनपावरबाट ८५००० पचासी हजार तिरेर मलेसियाको Enforce Security Companyमा January 2017 मा पुगे पछि केही महिना पछि अलिक अलिक बिरामी हुन्दै जान्दा कम्पनी लाइ खबर गर्दा पनि

केही नगरे पछि आफै ओषधी उपचार गर्दै आएका थिए तर पनि बिरामले सारै चाफे सारै पारे पछि कोठा साथीहरु कम्पनी को बोसलाइ फोन गरेर बोल्दा पनि आउन्छु भने तर कहिले नआउने र बिरामी सारो भए पछि आफ्नो कोठाका साथीहरुले पेसा उठाइ सुबाङ जाया हस्पिटलमा लगे पछि उपचारको क्रममा दु:खत निधन भएकोले मृतको आत्याले चिरशान्ती पाउ होस साथै परिवार धेर्य धारणा गर्न सक्ने भक्ति मिलोस हार्दिक श्रद्धाञ्जली

Comments