निर्मला हत्याको आशंकामा पक्राउ परेका दुई किशोरीको बयान ले प्रहरी झस्कियो ।

कञ्चनपुर । निर्मलाको मृत शरीर उखुबारीमा फेला पर्यो । उनको शरीर भिजेको थियो । एउटा चप्पल पनि त्यही भेटियो । सँगै भेटियो, उनले कोठाबाट लिएर गएको बिज्ञान बिषयको पुस्तक । घटना भएको भनिएको रात मुसलधारे पानी परेको छ । तर, पुस्तक भिज्न सकेको छैन । मृत भेटिएकी निर्मलाको शरिर पुरै पानीले भिज्नु तर, पुस्तक नभिज्नु कसरी हुन सक्यो ? कतै पुस्तक पछि लगेर फालिएको त होइन ? यस तर्फ प्रहरीको अनुसन्धान केन्द्रीत भएन ।होसनिर्मालाको शवसँगै अम्बाका केही दाना पनि वरामद भए । प्रहरीले मुचुल्कामा अम्बा भेटिए पनि उल्लेख गर्यो । घटना भएको केही दिनपछि अम्बाको प्रसंग उठ्यो । यस बिषयमा प्रहरीले बबितासँग सोधपुछ गर्यो । हाम्रो घरमा अम्बाको झाङ थियो ।

त्यहीँबाट टिपेर उसलाई दिएको बताइन् । तर, बबिताको घरमा घटना भएको ६ दिनपछि अम्बाको झाङ काटेर मिल्काई सकिएको छ । उक्त अम्बाको झाङ एकाएक किन काटियो ? प्रहरीको अनुसन्धानयस तर्फ पनि मोडिएन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । यीनै विषयमा अब प्रहरीले बयन लिनका लागि ती दुई किशोरी पक्राउ गरेको छ । उनीहरुसँग प्रहरीले बयन समेत लिएको बुझिएको छ । तर बयन सार्वजनिक गरिएको छैन । यति खुलाइएको छ की दुई किशोरीको बयनले प्रहरीनै झस्किएको छ । अब शुन्य लेवलबाट अनुशन्धान हुन्छ

अनायासै लासको प्रसंग ! बबिताले भनिन्, साईकल भेटियो भने लास पनि त्यतै होला नि ।
११ बजे निर्मला साईकल चढेर रोशनीको घरतर्फ लाग्छिन् । निर्मलाको घरभन्दा करिब २ किमि टाढा छ रोशनीको घर । उनी साँझसमम पनि घर फर्किइनन् । छोरी खोज्दै आमाा रोशनीको घर पुगिन् । उनले गेटबाटै रोशनीलाई बोलाईन् । तर, दिदी बाहिर आइन् । निर्मलाबारे सोध्दा तिम्री छोरी त २ बजे नै यहाँबाट हिँडेकी हुन् ।अम्बा पनि लगेकी छिन् । अहिलेसम्म घर नपुगेकी भए पोईला गई होला, भन्ने जवाफ दिइन । निर्मलाकी आमा रिसाउँदै भित्र पस्न खोजिन्, तर बबिताले रोकिन् । निर्मलाकी आमा घर फर्किइन् । साँझ ८ बजेसम्म पनि छोरीको पत्तो नलागेपछि उनी वडा प्रहरी कार्यालयमा उजुरी दिन पुगिन् । तर, प्रहरीले खाना खाईसकेर सुत्ने बेला भएको भन्दै उजुरी लिन इन्कार गर्यो फोटो लिएर भोलिपल्ट आउन भन्दै निर्मलाकी आमालाई फर्काइदियो । भोलिपल्टसम्म पनि पत्तो नलागेपछि निर्मलाकी आमाले छिमेकीसँग हारगुहार गरिन् । स्वःस्फुर्त जम्मा भएका स्थानीय रोशनीको घरमाा जम्मा भए । त्यहिबीचमा दोडिँदै आएका एक स्थानीयले निर्मलाको साईकल भेटियो भन्ने जानकारी दिनासाथ बबिताले तत्कालै भनिन्, साईल भेटियो भने लास पनि त्यतै होला नि ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

साभार: nepalitajakhabar

Comments