केपी ओलिको गृहजिल्लाका वडा अध्यक्ष रक्सी पिएर बाटोमा , कम्युनिस्टले जे गर्दा नि कानुनको डर उनिहरुलाइ छैन , किन ??
प्रधानमन्त्री केपि शर्मा ओलिको गृहजिल्लाका वडा अध्यक्ष तिलक न्यौपाने झ्याप भएर बाटोमा लडेको फोटोले आज सामाजिक सन्जाल पिटिरहेको छ ।
जनताले भोट सहि मान्छेलाइ दिए कि गलत ठाउमा दिए त्यो आफै जानुन तर कम्युनिस्ट हरु जनतालाइ लाखौ आश देखाएर चुनाब जितेर त्यसपछि आफ्नो घिनलाग्दो औकात देखाएकै छन ।
नेपाली काङ्ग्रेसका हिम्मत क्षेत्री र माओवादीका उत्तम सिठुङलाई हराउँदै उनी अध्यक्षमा निर्वाचित भएका थिए । यसअगाडी पनि उनले पटकपटक मादक पदार्थ खाएर कार्यालय जाने गर्न थालेपछि केही समय अगाडी उनलाई स्थानीय सेवाग्राहीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।तस्विर क्यापसन : २०७४ साल चैत १५ गते वडा कार्यालयमा रक्सीले मातेर लठ्ठ परेका तिलक न्यौपानै । स्थानिय सेवाग्राहीको उजुरीपछि प्रहरीले उनलाइ वडा कार्यालयबाटै इलाका लगेको थियो ।
सो समयमा इलाका प्रहरी कार्यालय, काँकरभिट्टाका डीएसपी टङ्कप्रसाद भट्टराई नेतृत्वको प्रहरी टोलीले उनलाई वडा कार्यालयबाटै पक्राउ गरेर इलाका प्रहरी कार्यालय काँकरभिट्टा लगेको थियो ।
इप्रका लगेतापनि सोहि साँझ अर्का वडाध्यक्ष ललित तामाङ, एमाले नेता देबकुमार राई र राम ओलीको रोहवरमा प्रहरीले न्यौपानेलाई उप्रान्त मदिरा सेवन नगर्ने शर्तमा छाडिएको छ ।
धिक्कार छ यस्ता जनप्रतिनिधिलाई ।
प्रधानमन्त्री KP Sharma Oli कै गृहजिल्लाका वडा अध्यक्ष तिलक न्यौपाने बिहानै कालो चिया खाएर झापा बाट काठमाण्डू सम्म को चूच्चो थूतूने रेल कुर्दै हो ?/
कम्युनिस्ट हु भन्दैमा जे गरे नि ओलि सरकारले छुट दिएको छ भन्दैमा अति गर्न त नहुने हो नि ।
Comments
Post a Comment