घरबाट निस्कनु अघि जप्नुस हनुमानजीको यी दुई मन्त्र जसले बनाउछ तपाइको यात्रालाई सफल

घरबाट निस्कनु अघि जप्नुस हनुमानजीको यी दुई मन्त्र जसले बनाउछ तपाइको यात्रालाई सफल

यदि तपाई वा तपाइको कोहि आफ्ना कुनै पनि महत्वपूर्ण कार्यको लागी कतै जादै छन् भने यात्राको सफलताको लागि निम्न मन्त्रको जप गर्नुस् :-

मन्त्र :- रामलखन कौशिक सहित, सुमिरहु करहु पयान। लच्छि लाभ लौ जगत यश, मंगल सगुन प्रमान।।

मन्त्र :- प्रविसि नगर कीजे सब काजा। हृदय राखि कौसल पुर राजा।।

जुन ठाउँको यात्रा गर्दै हुनहुन्छ त्यहाँ पुग्ने बित्तिकै उक्त मन्त्रको ७ चोटी जप गर्नुस् त्यो ठाउँबाट लाभ प्राप्त हुने सम्भावना बढ्छ।

अधिक प्रभावको लागी ग्रहण काल, हनुमान जयन्ति, रामनवमी, होली, दीपावली वा नवरात्रिको अवसरमा उक्त मन्त्रको हनुमानजीको मन्दिरमा एक हजार आठ (१००८) चोटी जप गरेर त्यसलाई सिद्ध गर्नुस्। फेरी जब यात्रामा जानु हुन्छ यो मन्त्र ७ चोटी जपेर घरबाट निस्कनुस सफलता प्राप्त हुने सम्भावना बढ्छ। -एजेन्सी

Comments