
पुरुषले खोजे जसतै गुण भएका महिलाहरु विशेषतः निम्न ३ राशीका रहेको छन्।
वृष राशि
– वृष राशि भएका महिलाको व्यक्तित्व निकै आकर्षक हुने गर्दछ। जसका कारण पुरुषहरु छिट्टै आकर्षित हुने गर्छन्।
– मिहेनतको मामलामा वृष राशी भयेका महिलाहरु अगाडी रहने गर्छन भने जाँगर भएका कारण पुरुषको रोजाईमा छिट्टै पर्ने त भैहाल्यो।
– वृष राशी भयेक महिलाहरु सौंदर्य प्रेमी साथै कला प्रेमी भएका कारण जो–कोहीको नजरमा पर्न सफल रहने गर्छन्।
मिथुन राशि
– मिथुन राशि भएका महिलाहरु सुन्दर र आकर्षक व्यक्तित्वमा धनी हुनुका साथै व्यावहारिक रहने भएका कारण जो(कोहि पनि अकर्शित्न हुने गर्छन।
– मिथुन राशिका महिलाहरु मित्रवत व्यवहारमा महिर रहने भएका कारण आकर्शत रहने गर्छन।
– अरुको भावना बुज्न सक्ने क्षमता भएका यस राशिका महिलाहरु प्रेम जीवनमा राम्रो भूमिका निभाउन सफल रहन सक्ने व्यक्तित्वले भरिपुर्ण रहने गर्दछन्।
वृश्चिक राशि
– अरुको भवनको कदर गर्ने यस राशिका महिलाहरु प्रेम जीवनका लागि अति शोभनीय रहने गर्छन्। साथै बोल्ने शैलीका कारण पनि सबैको नजर यस राशिका महिला माथि रहने गर्दछ।
– भौतिक सुन्दारता नरुचाउने पुरुषहरु वृश्चिक राशी भएका महिला पर्ने गर्छन्। भौतिक सुन्दरता बाहेक यस राशिका महिलाहरुसंग फरक आकर्षण रहने गर्दछ।
– चतुर रहेन यस राशिका महिलाहरु ज्ञानी रहने गर्छन भने एकपटक सम्बन्ध स्थापित गरे पछी अडिक रहने गरेका कारण प्रेम जीवन सफल बनाउन विशेष भूमिका खेल्ने देखिन्छ।
Comments
Post a Comment