
हेटौँडा,६ भदौ ।
मकवानपुरको हेटौाडा उपमहानगरपालिकाको चौकिटोलमा सुमो दुर्घटना भएको छ । काठमाण्डौँबाट बाराको निजगढको लागि आईरहेको सुमो हेटौँडाको चौकिटोलमा दुर्घटना भएको हो ।
ना १ ज ६७८० नंबरको सुमो अनियन्त्रीत भएर सडक छेउको नालामा खसेको प्रहरीको भनाई रहेको छ । सुमो दुर्घटना भएपनि सबै यात्रुहरु भने सकुसल रहेको जनाईएको छ ।
Comments
Post a Comment