काठमाडौं, साउन २९ : धनगढी उपमहानगरले प्रत्येक घरमा चारवटा फलफुलका विरुवा लगाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । नगरपरिषदबा पारित निर्णयअनुसार अहिले प्रत्येक घरमा दुईवटा दरले फलफुलका विरुवा वितरण भईरहेको मेयर नृपबहादर वडले बताए ।
दुई विरुवा भने घरधनि आफैँंले अनिवार्य रुपमा लगाुनपर्नेछ । बिरुवा नलगाउने घरधनिलाई उपमहानगरबाट पाउने सेव, सुविधा रोक्ने तयारी भईरहेको मेयर वडले बताए ।
-नयाँ पत्रिका
Comments
Post a Comment