
१८ महिनाकी छिरीको घाँटी थिचेर हत्या गर्ने ३० वर्षिय आमा सम्झना विक, यि कस्ती आमा हुन ? [भिडियो हेर्नुहोस १८ महिनाकी छोरीलाई सलले घाँटीमा बेरेर हत्या गरेको अभियोगमा प्रहरीले लमजुङकी एक महिलालाई पक्राउ गरेको छ ।
प्रहरीले ३० बर्षकी सम्झना विकलाई छोरीको घाँटीमा सल बेरेर हत्या गरेको अभियोगमा पक्राउ गरेको हो । लमजुङको डाँडाखर्ककी सम्झना बिकले १८ महिना पुगेकी छोरी मञ्जिला विकलाई मार्ने नियतले घाँंटीमा सल बेरी घाइते बनाएको अवस्थामा आफन्तले थापा पाएपछि प्रहरीलाई खबर गरेका थिए । उनका अनुसार बालिकाको उपचारका लागि आफन्तजन तथा बालिकाकी आमा सम्झना बिक समेतले स्थानीय मेडिकल लगेका थिए । थप जानकारीको लागि भिडियो
Comments
Post a Comment