कन्चनपुर पुगेका रबिसंग घटनाको यथार्थता बताउदै भने ‘यो घटनाको जिम्मा लिदे बरु सजाए कम गरौँला’ भन्दै मलाई प्रहरीले पिट्थे



निर्मलाको बलात्कारपछि हत्या अभियोगमा यसअघि प्रहरीले भीमदत्त नपा १९ का ४१ वर्षिय दिलिपसिंह बिष्टलाई पक्राउ गरी सार्वजानिक गरेको थियो। मानसिक अवस्था गुमाएका बिष्ट घटनाका दोषी नभएको भन्दै स्थानीय बासिन्दाले आन्दोलन गर्दै आएका छन् । प्रहरीले वास्तविक दोषी पहिचान गर्न नसकेको स्थानीय बासिन्दाको भनाइ छ ।

चर्चित पत्रकार रबि लामिछाने निर्मला पन्त हत्याकाण्ड प्रकरणको यथार्त जानकारीको लागि कन्चनपुरमा छन् । पत्रकार रबि लामिछाने उक्त ठाउँमा गएर त्यहाको अवस्थाको बारेमा जानकारी दिरहेका छन् । यसै बीचमा पत्रकार रबि लामिछानेसग घटनाको यथार्थता बताउदै एक युवकले भनेका छन् ‘यो घटनाको जिम्मा लिदे बरु सजाए कम गरौँला तेरो घरको परिवार पनि बच्छ नत्र तेरो परिवार सबैलाई ल्याएर भित्र हाल्दिन्छु’ भर्खरै आएको ताजा लाइभ भिडियो तल हेर्नुहोला ।

Comments