रामकुमारी झाँक्रीले हाम्रो चरित्रहत्या गर्दै आत्महत्या गर्ने सम्म पुराउनुभयो भन्दै रोए यी दिदी बहिनी (भिडियो)
उता सांसद झाँक्रीको आफु ४:३० बजे अस्पताल पुगेको दाबीलाई सिभील अस्पतालमा रेकर्ड भएको सिसिटिभी फुटेजले पनि गलत देखाएको छ । सांसद झाँक्री ५ बजेर ६ मिनेटमा एक्सरे माग्न पुगेको भिडियो फुटेज भेटिएको अस्पताल स्रोतले बतायो ।
आफुलाई गरेको ब्यबहार र काम गराई चित्त नबुझेमा उपल्लो तहको स्टाफ वा अस्पताल ब्यबस्थापनसंग कुरा गर्नुपर्नेमा सांसद झाँक्रीले पदीय अहंकार देखाई सामाजिक सन्जालमा तस्विरसहित हाल्नु असोभनीय रहेको भन्दै आलोचना भएको छ ।
पुरा भिडियो हेर्नुहोस :
Comments
Post a Comment