अडिसन राउन्डमा जब ‘काउली बुढी’को ट्यालेन्ट र वास्तविक अनुहार देखेपछि जजहरु नै चकित (भिडियो)



नेपाल आइडलको अडिसन राउन्डमा जब ‘काउली बुढी’को ट्यालेन्ट र वास्तविक अनुहार देखेपछि जजहरु नै चकित बनेका थिए।

झट्ट हेर्दा ८० वर्षिया वृद्धा जस्तो देखिने काउली उनी बुढी हुँदै होइनन् । विभिन्न प्रोग्राममा काउली बुढी बनेर दर्शकमाझ परिचित बनेकी काउलीको वास्तविक नाम हो सन्ध्या बुढा।

बुढी आमैको स्वर निकाल्न माहिर सन्ध्याको जब अस्लि आवाजमा सुरिलो गीत गुन्ज्याइन नेपाल आइडलको अडिसन राउन्ड काठमाडौमा तब जजहरु नै चकित बनेका थिए।

नेपा आइडलमा सुर्खेतकी काउली बुढी अर्थात् सन्ध्या बुढा को प्रस्तुती हेर्नुहोस भिडियो

Comments