२० राउण्ड गोलीसहित भारतीय सेनाका अधिकृत विमानस्थलबाट पक्राउ
काठमाडौंबाट पोखरा जान लागेको गरेको बुद्ध एयरका यात्रुको झोलामा २२ एमएमको गोली २० राउण्ड फेला परेको छ।
काठमाडौंबाट पोखरा जान लागेका चितवन घर भइ हाल काठमाडौं बस्दै आएका भारतीय सेना आसाम राइफलका कर्नेल बलबहादुर पुनलाई प्रहरीले उक्त परिणामको गोलीसहित विमानस्थलबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्त शैलेश थापाले सेतोपाटीलाई जानकारी दिए।आइतबार दिउँसो २ बजेर ४५ मिनेटमा बुद्ध एयरको विमानबाट पोखरा जाने क्रममा आन्तरिक टर्मिनलको सुरक्षा जाँच अन्तर्गत एक्सरे मेसिनमा चेक जाँच गर्ने क्रममा उक्त गोली भेटिएको थापाले बताए।उनलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशाला लगिएको छ।
काठमाडौं, भदौ ३ । शनिबार रातिको अविरल वर्षाले कागेश्वरी–मनोहरा नगरपालिका–३, ब्रह्मखेलमा पहिरो जाँदा घर पुरिएर एकै घरका चारजना घाइते भएका छन् ।पहिरोले शिरोमणि सिग्देलको घर पुरिँदा सिग्देल, उनकी श्रीमती सावित्री सिग्देल, छोराद्वय क्रमशः विपुल सिग्देल र विप्लव सिग्देल घाइते भएको महानगरीय प्रहरी प्रभाग थलीले जनाएको छ ।घाइतेलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लगिएकामा गम्भीर घाइते सावित्रीलाई राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पतालमा पठाइएको प्रभागका इन्चार्ज प्रहरी नायब निरीक्षक वीरेन्द्र यादवले जानकारी दिए ।शिरोमणिसहित छोरा विपुल र विप्लव भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ पहिरो गएको स्थलको प्रदेश नम्बर–३ का प्रदेशसभा सदस्य रामेश्वर फुयाँल र कागेश्वरी–मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापालगायत जनप्रतिनिधिले आइतबार अवलोकन गरे ।पहिरोले सिग्देलको घर पूर्णरुपमा क्षति भएको छ ।पुरिएका सामान नगरपालिकाको सहयोगमा निकाली छिमेकीको घरमा राख्न दिइएको प्रहरी नायव निरीक्षक यादवले बताए ।सो स्थानमा अझै पहिरोको जोखिम रहेको छ । रासस।२० राउण्ड गोलीसहित भारतीय सेनाका अधिकृत विमानस्थलबाट पक्राउ

काठमाडौं, भदौ ३ । शनिबार रातिको अविरल वर्षाले कागेश्वरी–मनोहरा नगरपालिका–३, ब्रह्मखेलमा पहिरो जाँदा घर पुरिएर एकै घरका चारजना घाइते भएका छन् ।पहिरोले शिरोमणि सिग्देलको घर पुरिँदा सिग्देल, उनकी श्रीमती सावित्री सिग्देल, छोराद्वय क्रमशः विपुल सिग्देल र विप्लव सिग्देल घाइते भएको महानगरीय प्रहरी प्रभाग थलीले जनाएको छ ।घाइतेलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लगिएकामा गम्भीर घाइते सावित्रीलाई राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पतालमा पठाइएको प्रभागका इन्चार्ज प्रहरी नायब निरीक्षक वीरेन्द्र यादवले जानकारी दिए ।शिरोमणिसहित छोरा विपुल र विप्लव भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ पहिरो गएको स्थलको प्रदेश नम्बर–३ का प्रदेशसभा सदस्य रामेश्वर फुयाँल र कागेश्वरी–मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापालगायत जनप्रतिनिधिले आइतबार अवलोकन गरे ।पहिरोले सिग्देलको घर पूर्णरुपमा क्षति भएको छ ।पुरिएका सामान नगरपालिकाको सहयोगमा निकाली छिमेकीको घरमा राख्न दिइएको प्रहरी नायव निरीक्षक यादवले बताए ।सो स्थानमा अझै पहिरोको जोखिम रहेको छ ।
Comments
Post a Comment