यी टिप्सहरु कुनै एक निश्चित युवतीको लागि मात्र गरेमा प्रभावकारी हुन्छ । यी सबै कुराहरु एउटै युवतीसँग मात्र गर्नुहोस् र अन्ततः उनीसँगै विवाह गर्न प्रतिबद्ध रहनुहोस् । किनकि कुनै पनि युवती छोटो समयको सम्बन्धमै यौन सम्बन्धका लागि तयार हुँदैनन् । युवतीहरुले सम्बन्ध सुरु भएको पहिलो वा दोस्रो महिनामै यौन सम्बन्धलाई सुरक्षित मान्दैनन् ।
१. उनलाई साँचो माया दिनुहोस्ः सबैभन्दा पहिले ध्यान दिनुहोस् कि हरेक युवतीलाई साँचो मायाको आवश्यकता हुन्छ । कुनै पनि युवती तपाइँप्रति पूरै समर्पित त्यतिबेला मात्र हुन सक्छन् जब उनीहरुले साँचो माया पाउँछन् ।
२. आफूप्रति विश्वास दिलाउनुहोस्ः यदि तपाइँ आफ्नी प्रेमिकासँग बेडसम्मको सम्बनध बनाउनेबारे सोचिरहनुभएको छ भने ध्यान राख्नुहोस्, जबसम्म उनलाई तपाइँमाथि पूरा विश्वास हुँदैन तबसम्म उनी यसको लागि राजी हुने छैनन् ।
३. उनी के चाहन्छिन् जान्नुहोस्ः सबैभन्दा पहिले बेडरुमसम्मको सम्बन्धको सपना बिर्सेर यो जान्नुहोस् कि विवाहपूर्वको शारीरिक सम्बन्धबारे उनको सोचाइ के छ । त्यसपछि बल्ल तपाइँ उनीसँग यसबारे कुरा गर्न सक्नुहुन्छ । उनको धारणा जान्ने प्रयासमा तपाइँको उनीसँग यसबारे कुरा भइहाल्छ ।
४. डिनरमा भेट्ने गर्नुहोस्ः तपाइँ बेलाबेलामा उनलाई डिनरमा लैजानुहोस् किनकि डिनरमा भेट्ने बेलाको माहोल एकदमै रोमान्टिक हुन्छ । यो समयमा तपाइँकी प्रेमिकाको मुड पनि रोमान्टिक हुन्छ । त्यतिबेला तपाइँ यसबारे कुरा गर्न सक्नुहुन्छ ।
५. यौनसम्बन्धी कुरा गर्नुहोस्ः कुनै कुनै बेला तपाइ उनको यौनसम्बन्धी जिज्ञासा समाधान गर्न सक्नुहुन्छ । त्यसैले यदि उनमो मुड सही लाग्यो भने उनीसँग यौनसम्बन्धी कुरा गर्न सक्नुहुन्छ ।
६. उनलाई कुनै ट्रिपको लागि राजी गर्नुहोस्ः यदि उनलाई तपाइँमाथि विश्वास छ भने उनीसँग कुनै रमाइलो ठाउँमा ट्रिपको योजना बनाउनुहोस् । यस्तोमा हिलस्टेशन सबैभन्दा उत्कृष्ट हुन्छ ।
७. बेलाबेला सानोसानो किसः तपाइँ उनीसँग भेट्दा आफ्नो शरीर महसुस गराउनुहोस् । सानो सानो किस, हग वा हात समातेर हिँड्ने गर्नुहोस् । यसो गर्दा उनलाई तपाइँको शरीरको बानी पर्छ । कुनै पनि युवती अन्जान शरीरसँग यौनको लागि राजी हुँदैनन् ।
८. उनलाई प्रेमकथाका किताब गिफ्ट गर्नुहोस्ः जब तपाइँले उनलाई प्रेमकथाका किताब गिफ्ट दिनुहुन्छ ती किताब पढेपछि यसबारे कुरा हुन्छ नै । त्यतिबेला तपाइँहरु शारीरिक प्रेमको विषयमा पनि कुरा गर्न पाउनुहुन्छ ।
९. सँगसँगै फिल्म हेर्न जानुहोस्ः फिल्म पनि तपाइँको यो समस्याको समाधान बन्न सक्छ र यहाँ तपाइँहरुले सँगसँगै ३ घण्टा बिताउनुहुन्छ । यहाँ उक अर्काको निकै नजिक बस्ने मौका हुन्छ ।
१०. आफ्नो यौन उत्तेजना जाहेर नगर्नुहोस्ः धेरैजसो युवकहरु यही गल्ती गर्छन् कि जतिबेला पनि यौनका कुरा गर्न खोज्छन् । यसो नगर्नुहोस्, यही सबैभन्दा ठूलो गल्ती हो । यस किसिमका युवकसँग युवतीहरु आफूलाई सुरक्षित ठान्दैनन् ।
Comments
Post a Comment