पाहुनाको सुरक्षार्थ भन्दै सवारी आवागमन बन्द र जोर-बिजोर प्रणाली लागु गर्दा सर्वसाधारण आक्रोशित [भिडियो]
सार्वजनिक बिदा नभएका कारण पनि कार्यालयमा जाने व्यक्तिहरु समयमै पुग्न सकेका छैनन् भने अन्य कामका लागि निस्किएका सर्वसाधारण पनि गन्तव्यमा समयमा नै पुग्न सकेका छैनन् । सरकारले पनि सर्वसाधारणका लागि वैकल्पिक व्यवस्था नगर्दा झनै सास्ती बेहोर्नुपरेको अवस्था छ ।
हेर्नुस भिडियो :
Comments
Post a Comment