छोरीको दराजमा बाबुले भेटे कण्डम, खुलाशा गरिन् आर्शिले

बिग बोसबाट निकै नै चर्चामा आएकी हुन् अर्शी खान । उनको बोल्ड अवतारलाई मानिसहरुले निक्कै रुचाएका छन् । अर्शी खानले अहिले घरमै बसेर पनि निक्कै तहल्का मच्चाउने गरेकी छिन् । केही समय अघी शिल्पा शिंदेसँग अर्शीको दुश्मनी चर्चाको विषय बनेको थियो ।
अर्शी खानले बिग बोसको अनसीन भिडियोमा भनिन् कि एक दिन उनको बाबु मुम्बईमा रहेको उनको फ्ल्याटमा आएका थिए । र, उनले सोचे, ‘छोरीको दराज सफा गरिदिउँ ।’ त्यसबेला भने अर्शी कामका लागि बाहिर गएकी थिइन् । अर्शीकी बाबुले सफा गर्ने क्रममा एक डिब्बा भेट्टाए ।’
अर्शीले भनिन्, ‘त्यसपछि मलाई मम्मीको फोन आयो र त्यसबारे प्रश्न गर्न थाल्नुभयो । त्यसदिन लाजका कारण म घरै गइनँ ।’

Comments