काठमाडौं। नेकपाका सांसद महेश बस्नेतले सम्पत्ति शुद्धिकरणका लागि ठुला नोट प्रतिबन्ध गर्नुपर्ने सरकारलार्इ सुझाव दिएका छन् । अर्थ समितिको बैठकमा बोल्दै सांसद बस्नेतले ठुला नोटको प्रतिबन्ध लगाउने वित्तिकै आफै सम्पत्ति शुद्धिकरण निवारण हुने बताए। सांसद बस्नेतले एक हजार र पाँचसय दरका नोट प्रतिबनध लगाउनुपर्ने बताएका हुन् ।
सम्पत्ति शुद्धिकरण ठुलो समस्याको रुपमा देखिएको भन्दै त्यसलाई त्यसको निवारणको लागि पनि ठुला नोटको प्रतिबन्ध गरेर नयाँ नोट प्रचलनमा ल्याउनुपर्ने तर्क गरे ।
भारतले निश्चित समयका लागि नोट प्रतिबन्ध गरेजस्तै नेपालले पनि त्यस्तै गर्नुपर्ने धारणा उनले राखे । सांसद बस्नेतकाे यस्ताे धारणा र सुझावका कारण ठुला ब्यापारीहरुकाे मनमा चिसाे पसेकाे छ। ठुला ब्यापारीहरुबीच सांसद बस्नेतकाे भनार्इले खैलाबैला नै मचाएकाे एक ब्यापारीले बताए।
निर्मला हत्या प्रकरण : अनुसन्धानका लागि गृह मन्त्रालयले चाल्यो यस्तो कदम
गृह मन्त्रालयले कञ्चनपुरको निर्मला पन्त हत्या घटनाको छानविनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विक्रम चन्दको नेतृत्वमा टोली पठाउने निर्णय गरेको खबर आजको नागरिक दैनिकले छापेको छ।
गत साउन १० गते साथीको घर गृहकार्य गर्न गएकी भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मलाको शव ११ गते उखुबारीमा बलात्कार गरी विभत्स हत्या गरिएको अवस्थामा फेला परेको थियो।
घटनाको २४ दिनपछि सोमबार कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो। विष्ट मानसिक अवस्था ठिक नभएका व्यक्ति हुन्।

Comments
Post a Comment