गाई खानेहरुको देश नेपाल भन्दै लाइभ आउने यी युवा को हुन् ?



गौहत्याको बारेमा मच्चिएको काण्ड सेलाउदै जाँदा गौहत्या कै बारेमा फेरी अर्को भिडियो भाइरल बनेको छ।

फेसबुक बाट बर्दी लगाएरै सन्तोष मंगोल नामक व्यक्तिले गौहत्या गोमासंहार सम्बन्धि सनसनी पुर्ण टिप्पणि दिंदै गरेको भिडियो भाइरल भएको हो।

मंगोलहरुले पुर्खौं देखि राज गर्दै आएको देश नेपालमा ब्राम्हण आर्यहरु भारत बाट प्रवेश गरेर आफुहरुको सहिष्णुता माथि जबर्जस्ति हिन्दु धर्म लादेको उनको आरोप छ।

भिडियो हेर्नुस :

Comments