केहि समयमै सूर्यग्रहण शुरु हुने, यी राशिलाई सबै भन्दा धेरै असर पर्ने !


खगोलशास्त्रीहरूको अनुसार यस वर्षको दोस्रो सूर्य ग्रहण आज साउन २६ गतेको दिन लाग्ने भएको छ। यस सुर्य ग्रहण नेपाल र भारतबाट नदेखिने बताइएको छ। त्यस दिन हुने सुर्य ग्रहण उत्तर अमेरिका, उत्तर यूरोप, पूर्वी एशिया, साउथ कोरिया, मास्को, चीन आदि देशबाट देख्न सकिने जानकारी आएको छ। तर नेपालबाट सूर्य ग्रहण नदेखिने भएता पनि प्राकृतिक रुपमा भने केहि हदसम्मको असर नेपालमा देखा पर्ने बताइएको छ।

सूर्य ग्रहणको समय

सूर्य ग्रहण साउन २६ गतेको दिन नेपाली समय अनुसार दीउसो ३ बजे देखि शुरु हुने बताइएको छ। साथै यस सुर्य ग्रहण दीउसोनै ३ बजेर ३१ मिनेट सम्म रहने पनि जानकारी प्राप्त भएको छ। यस सूर्य ग्रहण ३ घण्टा ३५ मिनेट रहनेछ।

सूर्यग्रहणको राशिहरुमा प्रभाव

यस सूर्यग्रहणले सबै भन्दा वृष, सिंह, वृ्श्चिक र कुम्भ राशिमा केहि प्रभाव रहनेछ। कुम्भ राशि हुनेहरुले सबै भन्दा धेरै समस्या झेल्नु पर्ने देखिन्छ। जसको कारण निर्णय लिने समयमा धेरैनै गार्हो हुने देखिन्छ। हरेक निर्णय लिने समयमा परिवारको सहयोग लिनु पर्ने देखिन्छ। कन्या राशिको लागि भने सबै भण्ड धेरै लाभ मिल्न सक्ला। आर्थिक कार्यमा वृष राशि हुनेहरुले धेरै संयम रहनु पर्ला। सिंह राशि हुनेहरुले भने स्वास्थ्यको विषयमा भने ध्यान दिनु पर्ने देखिन्छ।

Comments