
महिलाले घरमा आएको जीवलाई सोचिन् मुसो, वास्तविकता थाहा पाउदा उड्यो होस् !
एजेन्सी । एक महिलाले आफ्नो घरमा भेटिएको एक जीवलाई मुसो सोचेर भिडियो रेकर्ड गरिन्। उक्त भिडियो सामाजिक सञ्जालमा शेयर गरेपछि आएको कमेन्टले उनको होस् उड्यो ।
इंग्ल्याण्डको साउथम्पटनमा बस्ने बेक्स डीन नाम गरेकी ती महिलाले शेयर गरेको उक्त भिडियो भाइरल बन्यो। उक्त भिडियोमा उनको घरमा ५ ६ इन्चको एक जीवको बच्चा देखिएको छ।
ती महिलाले उक्त जीवनको पुच्छर देखेर मुसा सोचिरहेकी थिइन्। तर उक्त भिडियो सामाजिक सञ्जालमा शेयर भएपछि उक्त जीव मुसो नभएर खतनाक जीव भएको भन्दै मानिसले कमेन्ट गर्न थाले। कमेन्ट हेरेर उक्त जीवको वास्तिकता जानेपछि ती महिला निकै डराइन्।
भिडियोमा उक्त जीव विस्तारै हिडिरहेका देख्न सकिन्थ्यो। उक्त जीवन मुसो नभएर मृत शरीरमा बढ्ने खतनाक जीव थियो। उक्त जीव यति ठूलो भएको थियो की हेर्दा मुसो जस्तै देखिन्थ्यो। यस जीवको न आँखा हुन्छ न त खुट्टा
Comments
Post a Comment