
काठमाडाैं – नेपाली सिने उद्योगका चर्चित नायक श्रीकृष्ण श्रेष्ठको निधन आजको दिन नै भएको थियो । नायिका स्वेता खड्कासँग बैबाहिक बन्धनमा बाँधिएको एक महिना पछि श्रेष्ठको भारतमा उपचारका क्रममा निधन भएको थियो । आज साउन २४ गते नेपाली सिने उद्योगको लागि कालो दिन अर्थात् नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको दिन ।
आज कलाकारहरुले उनलाई सम्झेर आफ्नो फेसबुकको वालमा भावले भरिएका स्टाटस लेखेका छन् । यस बाट पनि बुझनु सकिन्छ ।नेपाली सिने उद्योगमा श्रीकृष्ण श्रेष्ठको स्थान कहाँ थियो र कहाँ छ भनेर थाहा पाउनु सकिन्छ । उनको कृर्तिहरु अहिले हामी संगै छ तर उहाँ हुनुहुन्न हामी सँग । आज नायिका श्वेता खड्काले चर्चित नायक श्रीकृष्ण श्रेष्ठलाई सम्झेर आफ्नो फेसबुकमा यस्तो लेखेका छन् हेर्नु
आज नायिका श्वेता खड्काले चर्चित नायक श्रीकृष्ण श्रेष्ठलाई सम्झेर आफ्नो फेसबुकमा यस्तो लेखेका छन् … हामी सबैलाई रुवायर संधैकालागि बिदा भयको दुखद दिन | छोडेर गयको पनि आज बाट ४ वर्ष लाग्यो…
Comments
Post a Comment