कायनात अक्षय कुमारको फिल्म खट्टा मीठाको आइटम गीत ‘आइला रे आइला’मा देखिएकी थिइन् । कायनातले क्याडबरी, मारुती र लक्सको विज्ञापनमा समेत काम गरेकी छिन् । कायनातले २०११ मा ग्रयाण्ड मस्तीमा काम गरिन् । उनले पंजाबी फिल्ममा पनि काम गरेकी छिन् । उनले रामगोपाल वर्माको फिल्म सिक्रेटमा पनि काम गरेकी छिन् ।


Comments
Post a Comment