“बिवाहित महिलाले भुलेर पनि नलगाउनुस् यस्तो सिन्दुर,ऋणमा डुब्नसक्छन पति”


प्रायजसो बिवाहित नेपाली महिलाहरुले सिउँदोमा सिन्दुर लगाउने गर्छन् । तर हिन्दु धर्ममा सिन्दुर लगाउनको लागि कैयौँ नियमहरु बताईएको छ ।

शास्त्रमा पनि सिन्दुर लगाउनेबारेमा थुप्रै कुराहरुको बारेमा बताईएको छ ।

यदि यसको पालन नगरेमा धेरै किसिमका समस्याहरु आउने सक्ने आशंका गरिएको छ ।

ज्योतिषाचार्य पंडित मनीष शर्माका अनुसार यदि कुनै बिवाहित सिन्दुर लगाउनु अघि हरेक महिलाहरुले शास्त्रमा भनिएको कुरालाई पछ्याउनु उत्तम मानिन्छ ।

यसो नगर्नाले उनको पतिको धनसम्पती नास हुनुको साथै बेकाममा खर्च हुनसक्छ ।



हामी यहाँ तपाईहरुलाई सिन्दुर लगाउने समयमा ध्यान दिनुपर्ने केहि कुराहरुको बारेमा बताउन गईरहेका छौँ ।

१.कुनै अर्को महिलाको सिन्दुर आफ्नो सिउँदोमा लगाउनुहुदैँन ।

२.आफ्नो पति बाहेक अरुले किनेर दिएको सिन्दुर लगाउनुहुदैँन ।

Comments