निर्मला हत्याको आशंकामा पक्राउ परेका दुई किशोरीको बयनले प्रहरी झस्कियो !पूरा पढ्नु होस ।



निर्मला हत्याको आशंकामा पक्राउ परेका दुई किशोरीको बयनले प्रहरी झस्कियो !पूरा पढ्नु होस ।

कञ्चनपुर । निर्मलाको मृत शरीर उखुबारीमा फेला पर्यो । उनको शरीर भिजेको थियो । एउटा चप्पल पनि त्यही भेटियो । सँगै भेटियो, उनले कोठाबाट लिएर गएको बिज्ञान बिषयको पुस्तक । घटना भएको भनिएको रात मुसलधारे पानी परेको छ । तर, पुस्तक भिज्न सकेको छैन । मृत भेटिएकी निर्मलाको शरिर पुरै पानीले भिज्नु तर, पुस्तक नभिज्नु कसरी हुन सक्यो ? कतै पुस्तक पछि लगेर फालिएको त होइन ? यस तर्फ प्रहरीको अनुसन्धान केन्द्रीत भएन ।होस

निर्मालाको शवसँगै अम्बाका केही दाना पनि वरामद भए । प्रहरीले मुचुल्कामा अम्बा भेटिए पनि उल्लेख गर्यो । घटना भएको केही दिनपछि अम्बाको प्रसंग उठ्यो । यस बिषयमा प्रहरीले बबितासँग सोधपुछ गर्यो । हाम्रो घरमा अम्बाको झाङ थियो । त्यहीँबाट टिपेर उसलाई दिएको बताइन् । तर, बबिताको घरमा घटना भएको ६ दिनपछि अम्बाको झाङ काटेर मिल्काई सकिएको छ । उक्त अम्बाको झाङ एकाएक किन काटियो ? प्रहरीको अनुसन्धान यस तर्फ पनि मोडिएन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । यीनै विषयमा अब प्रहरीले बयन लिनका लागि ती दुई किशोरी पक्राउ गरेको छ । उनीहरुसँग प्रहरीले बयन समेत लिएको बुझिएको छ । तर बयन सार्वजनिक गरिएको छैन । यति खुलाइएको छ की दुई किशोरीको बयनले प्रहरीनै झस्किएको छ । अब शुन्य लेवलबाट अनुशन्धान हुन्छ ।
-nepalitajakhabar

Comments