फेवातालको ड्यामबाट ११ पढ्ने १७ वर्षीय कलेज छात्रा बेपत्ता, प्रत्यक्षदर्शी भन्छन् आँखै अगाडी डुबेको हेरिहेँ (स्थलगत रिपोर्ट)
एक युवती हामफालेको भन्ने सुचना पाउनासाथ घटना स्थलमा पुगेको कास्की प्रहरीले उद्धारको कार्यलाई अगाडी बढाईरहको छ यद्यपी योस समाचार तयार पार्दा सम्म हाम्फाल्नेको कुनै पत्तो लागेको छैन । बिहानको कलेजबाट घर जानपर्ने छोरी घर नगएकी र उनको घडी, माला, परिचयपत्र घटनास्थलमा फेला पर्नुले परिवार चिन्तीत छ । पारिवारीक रुपमा कुनै पनि समस्या नभएको परिवार स्रोतले जनायो ।
Comments
Post a Comment