
पाँच वर्षअघि आफैंले रोजेको केटासित उनले बिहे गरेकी थिइन् । सबथोक ठीकठाक चलिरहेको थियो । विवाह गरेको २ वर्षमै छोरी जन्मिएपछि उनको परिवार औधी खुसी थियो । तर श्रीमान श्रीमती दुवै बेरोजगार हुँदा परिवार चलाउन समस्या भयो । उनीहरूबीच बेला(बेला विवाद पनि हुन थाल्यो । आर्थिक समस्याका कारण परिवारमा तनाव भएपछि माइतीको सहयोगमा श्रीमान्लाई वैदेशिक रोजगारीमा पठाइन् । यो कथा हो, ओखलढुंगाको फूलबारी गाविसकी २७ वर्षीया विमला राई (नाम परिवर्तन) को ।
श्रीमान् वैदेशिकरोजगारीमा पठाएपछि विमला पनि काठमाडौंमै व्यवसाय गर्दै काकाकाकीसँगै बस्न थालिन् । उनी स्वयम्भूमा भाडामा बस्थिन् । घरबेटीकी छोरीको सहयोगमा विमलाले फेसबुक पनि चलाउन सिकिन् । त्यही फेसबुकबाट भएको चिनाजानी मायाप्रेममा बदलिएपछि उनी झन्डै बेचिने अवस्थामा पुगेकी थिइन् ।
जेष्ठ ११ बाट रोहिणी नक्षत्र र अंगारक योग बन्दै! दुर्घटनाको धेरै सम्भावना! मात्रै यी ३ राशिलाई शुभ रहने!
जेष्ठ ११ बाट रोहिणी नक्षत्र र अंगारक योग बन्दै! दुर्घटनाको धेरै सम्भावना! मात्रै यी ३ राशिलाई शुभ रहने!
२५ मे बाट सूर्यले रोहिणी नक्षत्रमा प्रवेश गर्नेछ। सूर्य रोहिणी नक्षत्रमा बेलुकाको ८ बजेर १२ मिनटमा प्रवेश गर्नेछ। रोहिणी नक्षत्रको क्रममा मंगल र केतुको संयोगले अनेक किसिमको समस्याहरु लेराउने गर्दछ।
जब मंगल र केतु एकै राशिमा गोचर हुने गर्दछन् तब त्यस समय अंगारक योग बन्ने गर्दछ। यस योगको कारण केही राशिहरुमा यसको निकै नराम्रो प्रभाव पर्ने गर्दछ।
के हो अंगारक योग ?
जब मंगल र केतु एकै राशिमा हुने गर्दछन् त्यस समय अंगारक योग बन्ने गर्दछ। २ मे बाट मंगल र केतु एकै राशिमा साथ-साथ रहेका छन् र ६ नवेम्बरसम्म रहनेछन्। जब अंगारक योगको निर्माण हुने गर्दछ त्यस समय व्यापक गर्मी, तेज वायु र तमाम किसिमको विपरीत परिस्थितिहरु बन्ने गर्दछ जसलाई अशुभ मानिन्छ।
यी राशिहरुलाई सबैभन्दा धेरै नोक्सान
ज्योतिष अनुसार जब-जब यस्तो योग बन्ने गर्दछ यस समयमा मिथुन, तुला, धनु, कर्कट र कुम्भ राशिहरुलाई सबैभन्दा धेरै नोक्सान हुने गर्दछ। वृष, वृश्चिक र मीन राशिको लागी यो समय सबैभन्दा शुभ हुने गर्दछ जबकि बाकीँ राशिहरुको लागी भने सामान्य लाभ हुने गर्दछ ।
Comments
Post a Comment