मित्रताको हिसाबले लिखित सम्झौता बिनै काम सुरु भयो । शाहरुखले जम्माजम्मी १० घन्टा सुटिङ गरे । जब पैसाको कुरा आयो, शाहरुखले ८ करोड रुपैयाँ मागे । रकम सुनेर एकता कपुरको होस उड्यो । तर, बहस गर्नुको अर्थ थिएन । त्यसैले उनले चुपचाप शाहरुखले मागेकै रकम दिएकी छन् ।
'कसौटी जिन्दगीकी’ धेरै वर्ष अगाडिको चर्चित पारिवारिक सिरियल थियो । गृहणीहरुमाझ लोकप्रिय बनेको यस सिरियलपछि नै भारतीय टिभी च्यानलहरुमा पारिवारिक सिरियलको बाढी आएको हो । ‘कसौटी जिन्दगीकी’ एक महिलाले दुई पुरुषसँग गर्ने प्रेममा आधारित थियो ।
Comments
Post a Comment