
नेपाल नागरिकता ऐन २०६३ संशोधनको लागि प्रतिनिधिसभामा विधेयक दर्ता भएको छ । नागरिकता ऐनमा विभिन्न खालका प्राविधिक तथा अन्य त्रृटिको कारण संशोधन गर्न लागिएको हो ।जन्मसिद्धसन्तानलाई वंशजको नागरिकता दिने, शैक्षिक प्रमाणपत्र अनुसार नमिलेको उमेर सच्याउन पाईने, गैर आवासीय नेपालीलाई नागरिकता, लगायतका दफामा संशोधनको प्रस्ताव गरिएको छ ।
संशोधनको तयारीमा रहेको नागरिकता ऐनमा जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता, नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले ६ महिनाभित्र विदेशी नागरिकता त्याग्नुपर्ने, शैक्षिक प्रमाणपत्र अनुसार उमेर सच्याउन पाईने, गैर आवासीय नेपालीलाई नागरिकता र झुटो विवरण दिँदाको दिईने दण्डमा समेत परिवर्तन गरिएको छ ।
विस्तृत विवरण भिडियोमा…
Comments
Post a Comment