Breaking....दु:खद खबर : नवलपरासी मा डरलाग्दो दुर्घटना ..यात्रुको अबस्था यस्तो छ



नवलपरासी — अगाडि गुडिरहेकाे ट्रकसँग बस ठाेक्किँदा २४ यात्रु घाइते भएका छन् । शनिबार बिहान ५ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तरगत मध्यबिन्दु नगरपालिका–१० अरुणखोलामा भएको दुर्घटनामा बसमासवार २४ जना घाइते भएका हुन् ।शनिबार बिहान दुर्घटनाग्रस्त बस । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ९०६४ नम्बरकाे ट्रकलाई सोही दिसाबाट आउँदै गरेको ना ५ ख ५७६३ नम्बरकाे बसले पछाडिबाट ठक्कर दिँदा बसमा सवार ४० जना मध्ये २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रहरी उपरीक्षक लिलाराज लामिछानेले बताए।

घाइतेहरु मध्ये ७ जनाकाे भरतपुर पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने ८ जनाकाे मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा र ९ जनालाई मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भइरहे

Comments