
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अमेरिकालाई धम्की नदिन चेतावनी दिएका छन्। राष्ट्रपति ट्रम्पले सोमबार ट्विट गर्दै भनेका छन्, ‘आइन्दा अमेरिकालाई धम्की नदिनुस्। नत्र भने यस्तो गम्भीर नजिता भोग्नुपर्नेछ, जसको उदाहारण इतिहासमा मुस्किलले मात्रै भेटिन्छ।’ आफ्नो भनाइलाई जोड दिँदै सबै अध्यक्ष क्यापिटल लेटरमा लेखेका छन्। यसअघि इरानी राष्ट्रपतिले ट्रम्पलाई चेतावनी दिँदै भनेका थिए, ‘निदाएको सिंहलाई नचलाउनुस्।
Comments
Post a Comment