महिलाका लागि दिल्ली आयोग (डीसीडब्ल्यू) ले गत रात दिल्लीको मनिराका क्षेत्रबाट १६ जना नेपाली युवतीको उद्धार गरेको छ । उनीहरुलाई दिल्लीकोे बाटो गरि इराक र कुवेत तस्करी गरिलान खोजिएको थियो । डीसीडब्ल्यू एक्टिभर्सहरूले गत रात लगभग १ बजेको समयमा छापार मारेर युवतीहरुलाई उद्धार गर्न सफल भएको बताइएको छ । डीसीडब्लु मुख्यमंत्री सुब्बा मल्लिवालले एक ट्विटरमा गर्दै उद्धार गरेको जानकारी दिएकी हुन् ।
‘यी युवतीहरू नेपालबाट दिल्ली ल्र्याार यहाँबाट मध्य पूर्वमा पठाउने तयारी थियो’। उनले उल्लेख गरेकी छन् । तस्करहरूले उनीहरुको पासपोर्ट कब्जा गरेको र तिनीहरूलाई साना कोठामा ताला लगाएर राखिएको बताइएको छ । यस्तो तस्करी आठ महिनादेखि चलेको र १५ दिनअघि सात जना युवतीहरुलाई तस्करहरुले कुवैत र इराकमा पठाइसकेको भेटिएको र उनीहरुको अवस्था कस्तो छ भन्नेबारे जानकारी नभएको भन्दै आयोगले चिन्ता ब्यक्त गरेको छ । बाँकि तलको
भिडियोमा हेर्नुहोस :-
यी पाच राशीलाई १० बर्ष सम्म मालामाल, यसरी शनिदेवका यस्ता कृपा मिल्दै, धनसम्पती देखी बौद्धिक क्षेत्रसम्म :: पूरा पढ्नु होस ।।
भगवान सूर्यका पुत्र मानिने शनि देवलाई न्यायका भगवानको रुपमा लिने गरिन्छ। शनि देवको प्रभाव हरेकको जीवनमा हुने धर्म ग्रन्थहरुमा उल्लेख गरिएको छ। शनि ग्रहको चालले हरेकको जीवनमा धेरै महत्वपुर्ण भूमिका खेल्ने कुरा धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ। हरेक व्यक्तिले गर्ने कार्यमा आधारित रहेर शनि ग्रहको फल निर्धारित हुने ज्योतिष शास्त्र बताउने गर्छ।
अब आउने दिनहरुमा महा बलशाली संयोग बन्ने समय आएको हुँदा अब १० वर्ष शनि देब विभिन्न पाँच राशिहरुमा शुभ फल दिलाउनमा तल्लिन हुनेकुरा ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ। हर्नुहोस् अब १० वर्ष कुन-कुन राशिको भाग्य चम्किन्छ त?
मेष राशि
यस राशि हुनेहरुको अब आउने समयमा खुशी नै खुशी मिल्ने देखिन्छ। लगानी गरेको हरे क्षेत्रमा सफलता मात्र नभई बिग्रिएको कार्य सुधार्न पनि धेरै राम्रो मौला मिल्न सक्ला। अविवाहित व्यक्तिहरुको विवाहको मुर्हत जुर्न सक्ला भने लक्ष्मीको कृपा भरपुर रहन सक्ने देखिन्छ। नयाँ योजना अनुबन्धन गर्नेहरुको लागि पनि समय राम्रै बनेर जाने देखिन्छ।
वृष राशि
यस राशि हुनेहरुको लागि शनि देवले व्यापारमा लाभ नै लाभ दिलाउन सहयोग गर्ने देखिन्छ। कर्मको फल सजिलै मिल्न सक्ला भने हरेक कार्य कुनै पनि दु:ख बिनानै सफल हुन सक्ला। खर्चमा वृद्धि हुने भएता पनि आर्थिक लाभ अत्याधिक हुँदा खासै असर नपर्न सक्ला। वैदेशिक केहि योजनामा हुनेहरुको लागि पनि यस समय राम्रो हुन सक्ला।
मिथुन राशि
ठुलो निर्णय साथै निर्णायक निर्णय लिनु पर्ने समयमा परिवारबाट भनेको जस्तै सहयोग मिल्नाले कुनै पनि कार्य बिग्रनबात जोगिनु हुने देखिन्छ। अब आउने समयमा यस राशि हुनेहरुले धातु सम्बन्धि व्यवसाय गर्नु भएमा उचित रहन सक्ला। निर्यात-आयात सम्बन्धि कार्यमा पनि मनग्गे आम्दानी रहने हुँदा दैनिकीमा सुधार ल्याउन सजिलै सकिने छ।
कर्कट राशि
यस राशि हुनेहरुको शत्रु नास हुने समय आउन सक्ला भने परिवार साथै आफन्तजनसँग भएका सम्पूर्ण असमझदारी हटाएर नयाँ तरिकाबाट सम्बन्ध स्थापित गर्नको लागि शनि देबबाट सहयोग मिल्ने देखिन्छ। भुमि सम्बन्धि हरेक प्रकारको कार्य देखि सजिलै लाभ मिल्न सक्ने देखिन्छ। स्वास्थ्यमा भएका सम्पूर्ण बिकार समेत हटाउनको लागि शनि देबको हात रहन सक्ला।
सिंह राशि
यदि यस राशि हुनेहरु आफ्नो सम्पति बेच्दै हुनुहुन्छ भने अप्रत्याशित फाइदा मिल्ने देखिन्छ। सम्पति जोड्ने कार्यमा भने हतार नगरेकै उचीत रहन सक्ला। रोजगारीको शिलशिलामा वैदेशिक यात्राको समेत योग देखिने भएको कारण समय धेरै राम्रो बित्न सक्ने देखिन्छ। परिवारमा सामिप्यता बढ्न सक्ला भने कानुनी कार्य देखि उन्मुक्ति समेत मिल्न सक्ला।
Comments
Post a Comment