मुम्बइ। अर्जुन कपुर र परिणिती चोपडाको मित्रता कसैसँग लुकेको छैन । यी दुई सामाजिक संजालमा पनि एक अर्कालाई जिस्क्याउन पछि पर्दैनन् । हालै उनीहरुको एउटा भिडियो भाइरल भइरहेको छ । भिडियोमा अर्जुनले परिणितीलाई प्रियंका भनेर बोलाउँछन् ।
एक कार्यक्रममा गएकी परिण्तितीलाई अर्जुनले प्रियंका भनेर बोलाएका थिए । अर्जुनले यसो भनेपछि परिणितीले अर्जुनलाई शटअप भन्दै गाली गर्छिन् । अर्जुनले यो भिडियो इन्स्टाग्राममा शेयर गरेका छन् । हेर्नुहोस् भिडियो ।
Comments
Post a Comment