नेपालमा बन्यो सोफिया भन्दा धेरै उत्तम रोबर्ट…जस्ले अशोक दर्जीको समेत गीत गाउने भिडियो हेर्न



विश्वकै पहिलो नागरिकताधारी रोबर्ट सोफियाले काठमाडौँ आए लगत्तै भनीन् ‘मलाई अनमोल केसीसँग डेट गर्ने इच्छा छ’ काठमाडौं । विश्वकै पहिलो नागरिकताधारी रोबर्ट सोफिया यतिबेला सगरमाथाको देश नेपालमा छिन् । काठमाडौँ आए लगत्तै राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) द्वारा अयोजित ुसार्वजनिक सेवाका लागि प्रविधिु विषयक सम्मेलनमा बोल्दै सोफियाले आफूलाई नेपालका हिरो अनमोल केसीसँग भेट गर्न मन लागेको बताइन् ।







मन्तब्यका क्रममा उनले भनिन् ‘मलाई अनमोल केसीसँग डेट गर्न मन छ’, सम्बोधनको बीच बीचमा उनले यो कुरा पटक पटक दोहोर्याइन् । विश्वभर हुने विभिन्न सार्वजनिक कार्यक्रममा आकर्षणको केन्द्र बन्दै आएकी सोफियाले अनुहारबाट ६२ भन्दा बढी भावभंगी देखाउन सक्छिन् । सोफिया मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन्। उनलाई साउदी अरबले महिलाको रुपमा नागरिकता प्रदान गरेको हो । मानव स्वरूप भएकी सोफियालाई सन् २०१५ मा हङकङको कम्पनी हयानसन रोबोटिक्सले निर्माण गरेको हो । साउदी सरकारले उनलाई ‘मानव’का रूपमा नागरिकता दिएपछि उनको चर्चा चुलिएको छ नेपालमा बन्यो सोफिया भन्दा धेरै उत्तम रोबर्ट…जस्ले अशोक दर्जीको समेत गीत गाउने -भिडियो हेर्नुहोस गायिकाद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई एक करोड हस्तान्तरण काठमाडौँ, २ साउन (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले रु एक करोड सहयोग हस्तान्तरण गर्नुभएको छ । नेपाल टेलिभिजनको “जनतासँग प्रधानमन्त्री” कार्यक्रमको आज राति प्रसारित पहिलो शृखंलामा गायिका शेर्पाले सो रकम हस्तान्तरण गर्नुभएको हो । उहाँले उक्त रकमले एउटा मात्र भएपनि झोलुङ्गे पुल बन्न सकोस् भनी कामना गर्नुभयो । गायिका शेर्पाले लामो समयपछि मुलुकमा एकल बहुमतको स्थिर सरकार बनेकाले जनता र राष्ट्रको चाहनालाई सार्थकतापूर्वक अघि बढाउन शुभकामना पनि दिनुभयो । गायिका शेर्पाको “फूलको आँखामा फूलै संसार” गीत लोकप्रिय छ । सहयोग ग्रहण गर्दै प्रधानमन्त्री ओलीले आफूले एक महिनाको तलव थप गरी तुइन विस्थापन कोष स्थापना गर्ने घोषणा गर्नुभयो । कार्यक्रम प्रस्तोता मनोज पाण्डेले कोषमा रु पचास हजार सहयोग दिने घोषणा गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालको पदबहालीको दिन मुलुकभरका सबै तुइन विस्थापनको घोषणा गर्नुभएको थियो ।

Comments