अशोक दर्जी सम्बन्धि बिबाद सकियो , नगरपालिकामा भयो यस्तो फैसला, अशोकका बुबाले दिए कडा जबाफ (भिडियो सहित )

दमक । पछिल्लो समय यूट्यूव मार्फत चर्चामा आएको अशोक दर्जीको विवाद आज दमक नगर पालिकाको छलफलले मिलाएको छ ।दमक नगर पालिका वडा नं. २ को कार्यालयमा अशोकलाई गत असार २३ गते देखि लगेर स्कूलमा नल्याएकोले उप, स्थित गराउँन गरेको निवेदनको आधारमा आज मुद्धा मिलाइएको दमक नगर पालिकाका उपप्रमुख तथा न्यायिक समितिका प्रमुख गीता अधिकारीले बताउनु भयो ।

Comments