अशोक दर्जी बेपता ? उनका बुबाले यसो भने (भिडियो सहित )



गायक तथा संगीतकार टंक बुढाथोकीले बाल गायक अशोक दर्जीलाई १७ दिनदेखि बेपत्ता बनाएको भन्दै दमक नगरपालिकाको वडा कार्यालयमा निवेदन परेको समाचार कान्तिपुर अनलाइ बाट आयो । मोरङको उर्लाबारीस्थित बेथल एजुकेशनल एकाडेमीका प्रिन्सिपल दीपक न्यौपानेले संगीतकार बुढाथोकीले बाल गायक दर्जीलाई बेपत्ता बनाएको भन्दै निवेदन दिएका थिए।

निबेदन दिए लगतै अशोक दर्जीका बुबाले दमक प्रहरी कार्यालयमा आएर वास्तविक कुरा बताएका छन् । उनि भन्छन यो सबै सड्यन्त्र हो अशोक दर्जीलाइ मैले काठमाडौँ बोर्डिंगमा भर्ना गरेर आएको हु ।

Comments