हरेक व्यक्तिको फरक-फरक विशेषता हुने गर्छ भने हरेक व्यक्तिको फरक स्वभाव समेत रहने कुरा त सबैलाई थाहानै हुन्छ। आफ्नो जन्मबार अनुसार आफ्नो भविष्य साथै स्वभाव जान्न चाहने मानव स्वस्भाव मध्ये एक मान्न सकिन्छ। हरेक बारको फरक विशेषता हुनाले पनि त्यस बार जन्मने व्यक्तिको विशेषतामा भिन्नता देखा पर्ने गर्छ। हाम्रो धर्मशास्त्रमा बार अनुसारको ग्रहबार रहेको हुन्छ। जसका कारण उक्त ग्रहको अनुरहण निश्चित बार जन्मने व्यक्तिमा रहने गर्दछ। आज हामी तपाईलाई सोमबार जन्मिने युवतीको व्यवहार साथै स्वभावका बारेमा बताउने छौं।
सोमबार जन्मने हरेकमा चन्द्रमाको असर रहने गर्दछ। यस बार जन्मिने हरेक व्यक्ति चंचल स्वभावका रहने गर्छन्। अझ युवतीहरुमा चंचलपन ज्यादा हुने हुन्छ। यस बार जन्मने युवतीको बारेमा केहि पाँच स्वभाव साथै विशेषता बताउने छौं।
चंचल स्वभावका रहने सोमबार जन्मिएका युवतीहरुमा धैर्यताको भने कमि रहने गर्छ। स्मरण शक्ति समेत तेज रहने सोमबार जन्मिने युवती अथवा महिलाहरु छिट्टै हार मान्ने गर्छन्। एउटा काम सम्पन्न नभई अर्को शुरु गर्ने बानि भएतापनि परिस्थिति अनुसार सम्हालिन पनि सक्छन्। काममा खासै मन नलगाउने पनि हर्न सक्छन् तर सहयोगको अपेक्षा पनि खासै गर्दैनन्।
सोमबार जन्मिने युवती अथवा महिलाहरुमा चन्द्रमाको प्रभाव रहने हुँदा धेरै आकर्षक हुने गर्छन्। यस बार जन्मिने युवतीहरु मिलनसार, परोपकारी, संवेदनशील, मधुर व कल्पनाशील रहने गर्छन् भने प्रेम जीवनमा पनि प्रेमीसँग लिप्त रहने स्वभावक रहने गर्नाले धेरै आकर्षित रहने यस बार जन्मिने महिलाहरुको आदत रहेको हुन्छ।
प्रेमको मामलामा कहिले पनि धोका नदिने यस बार जन्मिने युवती अथवा महिलाको बानि हुने गर्छ। सम्बन्धमा अविश्वास नगर्ने गर्छन् भने आफुलाई पनि अविश्वास गरेको खासै मन पराउने गर्दैनन्। सम्बन्धमा समस्या आएमा डटेर सामना गर्न सक्ने यस बार जन्मिने महिलाको खुवी रहेको हुन्छ।
अरुलाई छिट्टै विश्वास गर्ने बानि भएका यस बार जन्मिने महिला अथवा युवतीको मन भने सफा रहने गर्छ। सुन्दर हुनुका सथौ बुद्धिमानी समेत रहने गर्छन्। साथै प्रेमको मामलामा केहि हद सम्मको सावधानी राख्नु पर्ने हुन्छ भने प्रेमको मामलामा व्यवहारिक समेत रहनु पर्ने हुन्छ।
यस बार जन्मिने महिला अथवा युवतीलाई पनि सम्बन्धि व्यवसाय देखि राम्रो लाभ मिल्ने गर्छ भने वसोवास गर्नको लागि पनि नदीको किनार अथवा समुन्द्र भएको ठाउँ तिर शुभ रहने गर्दछ। स्वास्थ्यको मामलामा भने यस बार जन्मिने व्यक्तिले चोसो सम्बन्धि स्वास्थ्य समस्याको सामना गर्नु पर्ने हुन्छ भने स्वास-प्रस्वास सम्बन्धि देखि बच्नु पर्ने हुन्छ।
Comments
Post a Comment