नाई नभन्नु ल सिरिजबाट चर्चित बनेका बालकलाकार अनुभव रेग्मी यतिबेला भैरे र नाई नभन्नु ल ५ लाई लिएर उत्साहित छन् । नाइ न भन्नु ल २ बाट त्यो सिरिजमा उनी छुटेका छैनन् । फिल्महरुबाट उनले दर्शक हसाएका छन् भने धेरै रुवाएका छन् ।
केहि समय उनी हिरोईन बर्ष सिवाकोटीसँगको बिवादमा आए । भैरेको सेटमा बर्षाले अनुभवलाई मिस बिहेभ गरेको र पछि नाई नभन्नु ल ५ बाट अनुभवले नै बर्षालाई हटाएको सम्मको कुरा आएको थियो । त्यस बिषयमा बुझ्दा अनुभवले मिस बिहेभ गरेको सत्य भएको बताए ।
यसैबिच नयाँ नयाँ न्युज नेपालमा शिशिर भण्डारीसँग कुरा गर्दै उनले अहिलेका चर्चित बाल गायक अशोक दर्जीलाई चिन्दिँन् भनेका छन् । युटुबमा छाएका अशोकको गीत पनि उनले अहिलेसम्म नहेरेको खुलाए ।
Comments
Post a Comment