पछिल्लो समय रिलिज भएको नेपाली चलचित्र कथा काठमाण्डुको गीले बजार तताईरहेको छ । गीतको अन्त्यमा राखिएको कलाकारहरु प्रियंकाकार्की र प्रमोद अग्रहरीको बेड सिन सबैको चासोको बिषय बनेको छ । गीतमा भ्युज बढिरहँदा भद्धा कमेन्ट गर्नेहरुको पनि कमि छैन ।
अरु सामान्य कलाकारले यो दृश्य दिएका भए त्यति चर्चा हुने थिएन होला तर प्रियंका कार्की, जो अभिनयले एउटा हाईटमा पुगिसकेकी हिरोईनको यस्तो दृश्यले हँगामा मच्चाएको छ । पछिल्लो समय प्रियंका आयुष्मानसँगको इन्गेजमेन्टले चर्चामा छिन्, कस्तो संयोग भने, यहि फिल्मबाट उनीहरुको प्रेम झाँगिएको बुझ्न सकिन्छ । अब य िफिल्ममा यस्तो दृश्य देख्दा आयुष्मानले के भन्लान् सबैको चासोको बिषय बनेको छ ।
यसैबिच चलचित्रकी निर्देशक सँगिता श्रैष्ठले फिल्ममा समावेश बोल्ड सिनका बारेमा आफ्नो तर्क दिएकी छिन् । पत्रकारहरुबाट प्रश्नको बर्ष हुँदा सँगीताले कडा जवाफ दिईन् । यता प्रियंकासँग बेड सिन दिने कलाकार प्रमोद अग्रहरीले बेड सिन गर्दा यस्तो भएको खुलाए ।
Comments
Post a Comment