हेल्मेट लगाएर हिड्नु भन्दा नेपाली सेनाका जवानले सडकमै देखाए ट्राफिकसंग दादागिरी : स्टाफ हो भन्दै ट्राफिक प्रहरीलाई उल्टै झापारेपछी सर्वसाधारणले झपारे सेनाका जवानलाई (भिडियोसहित)



काठमाडौँ। हामी कसैले ट्राफिक नियम पालना गरेनौ भने कारवाही भोग्नु पर्ने हुन्छ। तर सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भइरहेको छ जसमा सेनाका एक जवानले ट्राफिक नियमको उलङ्घन गरेपनि उन्मुक्ति पाए।घटना काठमाडौँको पुतलीसडकको हो। हेलमेट नलगाएका एक सेनाका जवान ट्राफिक प्रहरीकी फन्दामा पर्छन्। केही बेर त्यहाँ जवान र ट्राफिक प्रहरीको चर्काचर्की पर्छ। ट्राफिक प्रहरीलाई नटेरेका ति जवानले त्यहाँ रहेका सर्वसाधारणले झपार्न थालेपछि उनि केहि नरम भएका थिए ।

केही बेर को चर्काचर्की पछि ट्राफिक प्रहरीले जवानलाई केही कारवाही नगरी छाडिदिन्छन्। हेर्नुस् भिडियो।

Comments