राईको सोलार प्यानल, पर्खालमा क्षति भएको छ । रुख ढलेर घरमा क्षति हुँदा समेत प्रहरी नआएको पीडित राईले गुनासो गरेका छन् । ‘हावाहुरी आएर रुख ढलेर घरमा यत्रो क्षति भएको छ तर अहिलेसम्म न प्रहरी आउँछ, न महानगर नै, गुनासो पोख्दै ८९ वर्षीय वृद्ध राई भन्छन् ।
उनले विगतमा मेलाम्चीका कारण समेत घरमा क्षति भएको बताए ।
Comments
Post a Comment