काठमाडौँ। लामो समयदेखि प्रेम सम्बन्धमा रमाइरहेका संजोक कोइराला र वर्षा राउत अहिले चलचित्र छक्का पञ्जा ३’ मा एकसाथ काम गरिरहेका छन्। खुलेर प्रेम गरेकै कारण चर्चामा आएको यो जोडी फिल्म क्षेत्रमा पछिल्लो समय व्यस्त जोडी हो ।
संजोग फिल्म भन्दा व्यवसायमा बढी व्यस्त रहन्छन् । उनीहरु प्रेमी प्रेमीका मात्र नभएर व्यवसायी पनि हुन् । यी दुईले सिभिल मलमा यी दुईले आइसक्रिम पार्लर सञ्चालनमा ल्याएका छन् भने उनीहरूले संयुक्त लगानीमा कफी सप सञ्चालन गर्दै आएका थिए। उनीहरूको बिहेबारे निकै चर्चा चल्ने गर्छ। तल प्रस्तुत अन्तर्वार्तामा बिहेबारे उनीहरूले के भने ? थाहा पाउन हेर्नुस् भिडियो।
Comments
Post a Comment