हेमराज जि लाई सर्वप्रथम मेरो हृदय देखिनै धन्यवाद छ जो हामीलाई भन्नू छ जस्तो कार्यक्रम जन्ता माझ लियेरा आउनु भएकोमा र अब गाउँ गाउँ बस्ती बस्ती शहर बाट साच्चै जनता उठ्दैछ्न , रबि लामिछाने ,अपिल त्रिपाठी,र हेमराज , जस्ता निस्वार्थ ,र निडर रास्ट्रवादी पत्रकार देशको हर जिल्ला हर शहर बाट जन्मिनु पर्छ आज वाहाहरुले सिकाएको पाठ ले जनता जागरुक भैसके जाहा अनियमितता हुन्छ त्याहा आफ्ना स्मार्ट फोन निकालेरा सामाजिक सन्जालमा पोस्ट गर्न सक्ने भए सलाम छ एस्ता माहापुरुश लाई र अब फेवा टिवि लाई पनि नेसनल स्तरको बनाउनु पर्यो साधान हरु र हेडेन क्यामारा र वाएर लेस माइक्रो फोन हुनुपर्यो हेमराज जि ..सलाम छ हाम्रा मुटुका ढुकढुकी रबि लामिछाने
हेमराज अधिकारी
अपिल त्रीपाटी तपाईंहरु जस्तैमहान पत्रकार को जन्म हरेक गाउपालिका नगरपालिका उपमहानगर पालिका लगायत कुनाकाप्चा मा जन्मिनु पर्यो तपाईं हरुजस्तै निरन्तर देशको लागि अगाडी बढदै गर्दा दु:ख यहाँ जादा लाग्छ कि हाम्रा देशका नेताकार्यकर्ता र सरकारी जागिरे र ठुलाठुला ठेकेदार को लापरबाही देख्दा मात्र देशले मुहार फेर्न नसकेको हो अरबौ जनताको करबाट आयको पैसाले पिच गरेर 1 महिना नटिक्ने बाटो बनाउने भ्रष्ट ठेकेदार हरु यहाबाट केही सिक त
Comments
Post a Comment