अदभुत शक्ति भएका बालक जसले नहेरीकनै अक्षर पढ्छन् र सुँघेर रंग पत्ता लगाउँछन् (हेर्नुहोस् पुरा भिडियो)
काठमाडौँ – नेपालमा एक यस्ता अदभुत बालक भेटिएका छन् । जुन बालकले नहेरीकनै अक्षर पढ्छन्, रङ पत्ता लगाउँछन्, मान्छे चिन्छन् ।
धेरै जसोलाई यो कुरा पत्याउन मुस्किलै होला । तर ति बालकले सहजै नहेरीकनै मान्छे चिन्ने, रङ पत्ता लगाउने र अक्षर चिन्ने गर्दछन् हेर्नुहोस् पुरा भिडियोः
Comments
Post a Comment