काठमाडौं । अछामी, माग्नेबुढा,जनकसाउद सुदुरपश्चिम तथा मध्यपश्चिमका हांस्यव्याँग्य चर्चित कलाकार हुन । यो नाम नचिन्ने पश्चिम नेपालमा मान्छे कमै मात्रामा छन होला । हाँस्यब्याग्य कलाकार अछामीमाग्नेबुढा जनक साउदले आज मात्रै पिरतीका देश देउडा गीत युटुवमा सार्वजनिक गरेका छन । उक्त देउडा गीत पहिलो पटक अत्याधुनिक डिजिटल प्राबिधिक सामाग्रीबाट बनेको छ । उक्त देउडा,गीतको भिडियो मोडलिङ तरिकाले बन्ने पनि गीतमा शब्द, लयमा, सुदरपश्चिम तथा मध्यमश्चिमको मौलिकता झल्कन्छ ।

Comments
Post a Comment