कुर्ता सुरवालमै कोठा भित्र यस्तो दामी डान्स सबैले पुरा हेर्नुस तपाई दंग पर्नुहुनेछ पुरा हेर्नुस [ भिडियो सहित ]
नोट :- :- [भिडियो हेर्न तल जानु होस ]
यी पाच राशीलाई १० बर्ष सम्म मालामाल, यसरी शनिदेवका यस्ता कृपा मिल्दै, धनसम्पती देखी बौद्धिक क्षेत्रसम्म :: पूरा पढ्नु होस ।।
भगवान सूर्यका पुत्र मानिने शनि देवलाई न्यायका भगवानको रुपमा लिने गरिन्छ। शनि देवको प्रभाव हरेकको जीवनमा हुने धर्म ग्रन्थहरुमा उल्लेख गरिएको छ। शनि ग्रहको चालले हरेकको जीवनमा धेरै महत्वपुर्ण भूमिका खेल्ने कुरा धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ। हरेक व्यक्तिले गर्ने कार्यमा आधारित रहेर शनि ग्रहको फल निर्धारित हुने ज्योतिष शास्त्र बताउने गर्छ।
अब आउने दिनहरुमा महा बलशाली संयोग बन्ने समय आएको हुँदा अब १० वर्ष शनि देब विभिन्न पाँच राशिहरुमा शुभ फल दिलाउनमा तल्लिन हुनेकुरा ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ। हर्नुहोस् अब १० वर्ष कुन-कुन राशिको भाग्य चम्किन्छ त?
मेष राशि
यस राशि हुनेहरुको अब आउने समयमा खुशी नै खुशी मिल्ने देखिन्छ। लगानी गरेको हरे क्षेत्रमा सफलता मात्र नभई बिग्रिएको कार्य सुधार्न पनि धेरै राम्रो मौला मिल्न सक्ला। अविवाहित व्यक्तिहरुको विवाहको मुर्हत जुर्न सक्ला भने लक्ष्मीको कृपा भरपुर रहन सक्ने देखिन्छ। नयाँ योजना अनुबन्धन गर्नेहरुको लागि पनि समय राम्रै बनेर जाने देखिन्छ।
वृष राशि
यस राशि हुनेहरुको लागि शनि देवले व्यापारमा लाभ नै लाभ दिलाउन सहयोग गर्ने देखिन्छ। कर्मको फल सजिलै मिल्न सक्ला भने हरेक कार्य कुनै पनि दु:ख बिनानै सफल हुन सक्ला। खर्चमा वृद्धि हुने भएता पनि आर्थिक लाभ अत्याधिक हुँदा खासै असर नपर्न सक्ला। वैदेशिक केहि योजनामा हुनेहरुको लागि पनि यस समय राम्रो हुन सक्ला।
मिथुन राशि
ठुलो निर्णय साथै निर्णायक निर्णय लिनु पर्ने समयमा परिवारबाट भनेको जस्तै सहयोग मिल्नाले कुनै पनि कार्य बिग्रनबात जोगिनु हुने देखिन्छ। अब आउने समयमा यस राशि हुनेहरुले धातु सम्बन्धि व्यवसाय गर्नु भएमा उचित रहन सक्ला। निर्यात-आयात सम्बन्धि कार्यमा पनि मनग्गे आम्दानी रहने हुँदा दैनिकीमा सुधार ल्याउन सजिलै सकिने छ।
कर्कट राशि
यस राशि हुनेहरुको शत्रु नास हुने समय आउन सक्ला भने परिवार साथै आफन्तजनसँग भएका सम्पूर्ण असमझदारी हटाएर नयाँ तरिकाबाट सम्बन्ध स्थापित गर्नको लागि शनि देबबाट सहयोग मिल्ने देखिन्छ। भुमि सम्बन्धि हरेक प्रकारको कार्य देखि सजिलै लाभ मिल्न सक्ने देखिन्छ। स्वास्थ्यमा भएका सम्पूर्ण बिकार समेत हटाउनको लागि शनि देबको हात रहन सक्ला।
सिंह राशि
यदि यस राशि हुनेहरु आफ्नो सम्पति बेच्दै हुनुहुन्छ भने अप्रत्याशित फाइदा मिल्ने देखिन्छ। सम्पति जोड्ने कार्यमा भने हतार नगरेकै उचीत रहन सक्ला। रोजगारीको शिलशिलामा वैदेशिक यात्राको समेत योग देखिने भएको कारण समय धेरै राम्रो बित्न सक्ने देखिन्छ। परिवारमा सामिप्यता बढ्न सक्ला भने कानुनी कार्य देखि उन्मुक्ति समेत मिल्न सक्ला।
क्यान्सर लाग्न नै नदिने तरकारी र फलफुलहरु’ -डा. हेमराज कोईराला पुरा पढ्नु होस ।।
१.ओखर:
पेन्सल्भिनियाको स्क्रेन्टन विश्वविद्यालयले गरेको एक अनुसन्धानले ओखरमा प्रसस्त पॉलीफेनोल्स भन्ने एण्टीअक्सिडेन्ट हुने कुरा पत्ता लगाएका छन् । एण्टीअक्सिडेन्टले शरीरमा हुने ऑक्सीडेटिवे स्ट्रेस कम गरी डी. एन. ए. डैमेज हुन दिँदैन फलतः क्यान्सर रोग लाग्नबाट बचाउँछ। अमेरिकन इंस्टिट्यूट ऑफ़ कैंसर रिसर्च का अनुसार ओखरमा कॉपर, मगैनेस, मैग्नीशियम जस्ता सुक्ष्म पोषक तत्व हरु पनि पईन्छ जून कैंसर प्रतिकारी छन। कैंसर रोग लगेकाले दैनिक ३० ग्राम ओखर खानु पर्छ।
२.गोलभेँड़ा:
गोलभेँड़ामा लाइकोपेन भन्ने तत्व पाइन्छ। जानवरहरुमा गरिएको अध्ययनले गोलभेँड़ाको सेबनले प्रोस्टेट कैंसरबाट बचाउने तथ्य सार्वजनिक भएको छ। विभिन्न प्रयोगशालाहरुमा भएका अनुशंधानले गोलभेडामा पाइने लाइकोपेन र रेड फैमेली वर्गमा पर्ने तत्वहरूले कैंसर रोकथाम गर्न कैंसरसेलहरूलाई बढ्न र फैलीन नदिने गर्ने गरेको पाइएको छ।
३.ग्रीन टी:
ग्रीन टी मा प्रसस्त पॉलीफेनोल्स एंड फ्लेवोनॉयड्स जस्ता एंटीऑक्सीडेंट पाइन्छ। ग्रीन टी माँ पाइने कटेचिन्स भनिने फ्लेवोनॉयड्स लाइ कैंसर प्रतिकारी तत्व मानिएको छ। ग्रीन टी ले कोलन लिवर , ब्रैस्ट र प्रोस्टेट माँ कैंसर उत्पन्न हुन नदिएको तथ्य सार्वजनिक भएको छ।ग्रीन टी को नियमित सेवनले मूत्रथैली ठूलो आन्द्र, पेट, पैंक्रियाज र एसोफैगसको कैंसर को जोखिमलाई कम गरेको वैज्ञानिक दावी छ। तर धेरै मात्रमाँ ग्रीन टी लीदा एसले दबाई हरु संग प्रतिक्रिया गरी नोकसान पुर्याउन सक्छ।
४.लसुन:
लसुन र एलियम वर्गका तरकारी हरुलाई शक्तिशाली कैंसर प्रतिरोधी तरकारी मानिएको छ। यी वर्गका तरकारी हरूले खस गरेर पेट तथा ठुलो आन्द्रा को क्यान्सर मा विशेष प्रतिकारी भूमिका खेलेको अनुसंधानहरूले जनाएको छ।
यी तरकारीमा पाईने तत्वहरूले प्रोस्टेट मुत्रासय ठुलो आन्द्राको र पेटका ट्युमरको वृद्धि लाई मन्द गरेको र रोकेको प्रमाण हरू पनि जुटिसकेको छन्। लसुन मा पाईने डाईएलाइल डाईसल्फेटले भनिने तत्वले छाला, ठुलो आन्द्रा र छालाको कन्सर हुन नदीन प्रभाबकारी भूमीका निभाएको पायीएको छ भने यो तत्वले प्रयोगसलामा ल्युकेमियाका (रगतको क्यान्सर) कोष हरुलाई समेत नष्ट पार्ने क्षमता पुष्ठी गरेको छ।
५. ब्रो काउली:
ब्रो काउली र अन्य क्रुसिफेरस तरकारी हरूमा फोलीक एसिड, भिटामिन सी, भीटामिन के , पोतासीएम, फईबर र मयाग्नीज जस्ता तत्व हरू प्रसस्त पायिञ्छन। यसका अलावा बीटा क्याराटीन, पोलीफिनोल्स, एन्थोसैनीन, केम्फेरोल जस्ता तत्व हरू पनि पाइञ्छयी तत्व हरू विभिन्न तन्तुहरूका क्यान्सरले भएका ट्यूमर बढ्न नदिने र क्यान्सर मेटास्त्यासिस रोक्न प्रभावकारी छन
६. स्याउ:
स्याउमा प्रसस्त मात्रामा भिटामीन सी र फाइबर पाइञ्छ। यसमा कुरसेटिन, एपीक्याटेसिन र , भन्ने एन्थोसाइनिन जस्ता क्यान्सर प्रतीकारी फ्लेभेनोएड़ हरू पनि पाईन्छ।
७. आलस:
आलस को दानामा प्रासस्त मात्रामा मग्नेसियम मैंगनीज थायमिन, फाइबर, तामा र सेलेनियम जस्ता तत्व हरु पाईन्छ। एसका अलावा भिटामिन ई, अल्फा(लिनोलेनिक एसिड ओमेगा घ फ्याट जस्ता तत्वहरू पनि पाईन्छ।
८. चेरी:
दैनिक चेरी खानाले क्यान्सर प्रतिरोधमा ठूलो ठेवा पुर्याउछ। चेरीमा एन्थोसाइनिन, हाइड्रोअक्सीसिन्नामिक एसिड पेरिल्लील अल्कोहल भिटामिन ए, भिटामिन सी र प्रसस्तै फाइबर पाईन्छ।
९. गहुँको जमरा:
गहुँको जमरामा धेरै क्यान्सर प्रतिरोधी तत्वहरु पाइएका छन। गहुँको जमराको रसलाई मानव जातिको रगतसँग ४० प्रतिशत मेलखाने जोमाविषाक्तताएवंठीकसक्ने मूल्यवान वस्तुको रूपमा तुलना पानी गरिन्छ।
१०. हरियो सागपात:
लुंडे, लट्टे, बेथे, चंसुर पालुंगो, मेथी फर्सीको मुन्टा जस्ता हरियो सागपातमा फोलिक एसिड, करोटेनॉइड, र फाइबर पाईन्छ। यी तत्वहरू क्यान्सर प्रतिरोधी तत्व हरु हुन।
Comments
Post a Comment