खुमन र पार्वतीको “नाँचम्ला जाँचम्ला

नेपाली नारीहरुको महान् चाड हरितालिका तिज नजिकिँदै गर्दा चर्चित गायक खुमन अधिकारी र गायिका पार्वती स्त्रीको “नाँचम्ला जाँचम्ला” बोलको तीजको गीत सार्वजनिक भएको छ ।
अधिकारीको लय र शब्द रहेको यस गीतमा चक्र बम, आरुसी मगर, लोमस शर्मा र उषा ओझाले कम्मर मर्काइ मर्काइ नृत्य गरेका छन् । राजेश घिमिरेको छायाँकन रहेको उक्त गीतलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । आशिष म्यूजिक प्रा.लिको प्रस्तुतिमा रहेको गीत प्रकाश भट्ट निर्देशक गरेका हुन् 

Comments