म्बन माया प्रस्तुत गर्ने एउटा राम्रो माध्यम हो । जब दुई मानिस प्रेममा हुन्छन् चुम्बनले ती दुईलाई नजिक बनाउने काम गर्छ । हाम्रो आसपासमा कैयौँ प्रकारका चुम्बन गर्ने मानिसहरु रहेका छन् । प्रत्येक व्यक्तिको आफ्नै चुम्बन गर्ने शैलि हुन्छ ।जसरी प्रत्येक राशिअनुसार मानिसको व्यक्तित्वमा फरक हुन्छ, त्यसैगरी उनीहरुको चुम्बन गर्ने शैलिमा पनि अन्तर हुन्छ । जान्नुहोस् कुन राशिको व्यक्तिले कसरी चुम्बन गर्छन् ।
मेष
यस राशिका मानिसहरु यसरी किस गर्छन् की जुन उनीहरुको जीवनको अन्तिम किस हो । उनीहरु आफ्नो किसमा आनन्द लिन चाहान्छन् । यदि तपाईको पार्टनर मेष राशिको हो भने उसको किसमा तातोपना अनी तिर्खा भेटिन्छ ।
वृष
वृष राशिका व्यक्तिको किस हल्का हुन्छ । साथै यसमा कामुकता भरीएको हुन्छ ।
मिथुन
यस राशिका व्यक्तिहरु धेरै सहज हुन्छन् । यस राशि भएका व्यक्तिहरु तपाईलाई किस गर्छन् । फेरी थोरै जिस्किन्छन् । फेरी किस गर्छन्, फेरी थोरै कुरा गर्छन् । तपाईलाई मायाको विश्वास दिलाउँछन् अनी फेरी किस गर्छन् ।
कर्कट
यस राशिका व्यक्तिको किस निदोर्ष एवं मायामा डुवाउने खालको हुन्छ । यो किस अन्त्य नहोस् भनेर तपाई कामना गर्नुहुन्छ ।
सिंह
सिंह राशिका व्यक्तिहरु बडो प्रेमपुर्वक किस गर्छन् । जस्तो यसपछि संसारमा बाँकी केहि बचेकै छैन । यस किसमा धेरै माया हुन्छ जसले तपाईलाई मन्त्रमुग्ध पार्छ ।
कन्या
कन्या राशिका महिलाहरु तपाईसँग त्यतिबेला किस गर्छन् जब उ तपाईको लागी आफ्नो पुरै दिल जोडिएको महशुस गर्छन् । त्यो किसपछि तपाईको दिमागको सबै तारहरु हल्लिन्छन् । त्यसपछि तपाई लामो समय सम्म केहि सोच्न नसक्ने स्थितीमा हुनुहुन्छ । तपाईको लागी समय रोकिनेछ ।
तुला
यदि तपाईको पार्टन्र तुलाराशिको हो भने उसले किस गरेपछि त्यो किसले मन्त्रले जस्तै काम गर्छ । किसपछि तपाई यो सोँच्नुहुन्छ की उसले तपाइमाथी कुनै जादू त गरेको छैन ?
वृश्चिक
यस राशिका व्यक्तिहरु किसको मामिलामा धेरै गम्भिर हुन्छन् । यीनलाई किसमा प्रयोग गर्न मन लाग्छ, फ्रेंच किस देखि बटरफ्लाई किस । यो किस गर्नमा धेरै नै सिपालु हुन्छन् । यी व्यक्तिहरु किस गर्ने समयमा आफैलाई काबु गर्न सक्दैनन् ।
धनु
धनु राशिका व्यक्तिको किसमा एक अलग खालको चुम्बकिय शक्ति हुन्छ । जसले कैयौँ दिनसम्म तपाईको पछाडी लागीरहन्छ ।
कुम्भ
यस राशिका व्यक्तिको किस अचानक आउँछ । तर कुनै आइसक्रिम जस्तै तपाईको मुखमा घुल्छ । यीनको ओठ अनी जिब्रो तपाईलाई रिझाउनको लागी धेरै क्रियाकलाप गरीरहन्छ ।
मकर
मकर राशिका व्यक्तिको किस तपाईले पाउनुभयो भने तपाईले आफैलाई भाग्यमानी सम्झिनुहोस् । जसले तपाईलाई किसको लायक सम्झियो । यीनको किस धेरै नै आक्रामक र आनन्ददायी हुन्छ । जसले तपाईको होस उडाउन सक्छ ।
मीन
यस राशिका व्यक्तिहरु धेरै नै मायालु हुन्छन् । उण्नीहरुले सुरुमा तपाईलाई अंगालोमा राख्छन् अनी किस गर्छन् । यीनको किस धेरै गहिरो हुन्छ ।
Comments
Post a Comment