आज एउटा तस्बिर जो सामाजिक सन्जालमा भेटे र केही लेख्न मन लाग्यो।
दिइएको तस्बिरमा हेर्नुस , प्रहरिले शानपुर्वक आफ्नो खुट्टामा एक व्यक्तिलाइ राखेका छन । होला त्यो मान्छेले केही गल्ती गर्यो होला, तर सजाए दिने तरिका के येहि हो त?? येसैका लागि सरकारले खटाएको हो प्रहरिलाइ?
आफ्नो पैतालामा मान्छेलाइ राखेर उस्को आफ्नो हिसाबमा दादागिरी त बढ्यो होला तर उस्को इज्जत झन घटेको छ । येसरी अरुलाइ तस्बिर खिच्न लगाएर अरुलाइ यो व्यवहार देखाउनु भनेको सरासर कानुनको अपमान गर्नु हो ।
यो पुलिस जो सुकै भएपनी येस्लाइ कारबाही हुन पर्छ । यो सजाए दिने तरिका हैन । येस्ले कानुनको धज्जा उडाएको छ ।
कानुनलाइ खल्तिमा राखेर यो पुलिसले देश र जनताको अपमान गरेको छ ।
कृपया एक सचेत नागरिकको हिसाबले सक्दो शेयर गरिदिनुहोला ताकी यो पुलिसलाई कारबाहिको लागि दबाब दिउ ।
यो पनि अबस्य पढौ , के तपाई डा . केसिलाइ माया गर्नुहुन्छ?
Comments
Post a Comment